إعلان مُمول
चिनियाँ कम्पनी संलग्न बिजुलीको बजार नहुने देखेपछि भारतीय र नेपाली लगानीकर्ता खोज्दै जलविद्युत् प्रवर्द्धक

भारतको अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका चिनियाँ लगानीकर्ताका लागि बाधक #NepalNews
चिनियाँ कम्पनी संलग्न बिजुलीको बजार नहुने देखेपछि भारतीय र नेपाली लगानीकर्ता खोज्दै जलविद्युत् प्रवर्द्धक भारतको अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका चिनियाँ लगानीकर्ताका लागि बाधक #NepalNews
EKANTIPUR.COM
बजार सुनिश्चित नहुँदा जलविद्युत् आयोजनाबाट पछि हट्दै चिनियाँ कम्पनी
४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बिजुली किनिदिन भारतलाई नेपालले पत्राचार गरेको डेढ वर्ष बितिसक्यो । गत ०७८ कात्तिकमा योसहित ५ आयोजनाको विद्युत् किनिदिन नेपालले प्रस्ताव गरेको थियो । भारतीय कम्पनीको लगानी भएका आयोजनाको विद्युत् खरिद गर्न उसले स्विकार्‍यो । तर पूर्ण रूपमा नेपाली पुँजीमै निर्माण भएको तामाकोशीको बिजुली भारतले नकिन्नुमा ‘भारतीय कम्पनीको लगानी नभएकाले’ भन्ने अड्कलबाजी छ ।
0 التعليقات 0 المشاركات 572 مشاهدة 0 معاينة