Gesponsert
वैवाहिक अंगीकृत नागरिकता पाउने विषयमा नयाँ ऐनमा कुनै व्यवस्था थपघट छैन, विदेशको नागरिकता त्याग्ने प्रक्रिया थालेको निस्सा पेस गरेमा नेपालको नागरिकता पाउने चार दशक पुरानो व्यवस्था कायमै #NepalNews
वैवाहिक अंगीकृत नागरिकता पाउने विषयमा नयाँ ऐनमा कुनै व्यवस्था थपघट छैन, विदेशको नागरिकता त्याग्ने प्रक्रिया थालेको निस्सा पेस गरेमा नेपालको नागरिकता पाउने चार दशक पुरानो व्यवस्था कायमै #NepalNews
EKANTIPUR.COM
जन्मसिद्ध नेपालीका सन्तानलाई अब नागरिकता
लामो समयदेखि विवादको भुमरीमा परेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ कार्यान्वयनको बाटो खुला भएको छ । संसद्बाट दुई–दुई पटक पारित, तत्कालीन राष्ट्रपति विद्या भण्डारीबाट स्थगित तर वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको ऐनमा वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्ने विषयमा कुनै व्यवस्था थपघट छैन तर कानुन पढ्दै नपढी आशंका र विरोध भने चर्को छ ।
0 Kommentare 0 Anteile 578 Ansichten 0 Vorschau