नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा चलान भएका बालकृष्ण खाँणलाई भेट्न ७ असार बिहान १० बजे कांग्रेस नेता तथा परराष्ट्रमन्त्री एनपी साउद कारागार पुगे । झण्डै आधा घण्टा उनीहरूबीच संवाद भयो । #NepalNews

0 Commentarios
0 Acciones
812 Views
0 Vista previa