Gesponsert
मस्को कब्जा गर्न भन्दै २ सय किलोमिटर नजिक पुगिसकेको भाडाको अर्धसैनिक बल बेलारुसका राष्ट्रपतिको मध्यस्थतापछि बाटोबाटै फर्कियो, तत्काल रक्तपातको जोखिम टर्‍यो #NepalNews
मस्को कब्जा गर्न भन्दै २ सय किलोमिटर नजिक पुगिसकेको भाडाको अर्धसैनिक बल बेलारुसका राष्ट्रपतिको मध्यस्थतापछि बाटोबाटै फर्कियो, तत्काल रक्तपातको जोखिम टर्‍यो #NepalNews
EKANTIPUR.COM
रुसी सेनालाई घरभित्रै फौजी विद्रोहीको चुनौती
युक्रेनविरुद्धको हमलामा रुसी सेनाले मोहराका रूपमा प्रयोग गर्दैर् आएको निजी अर्धसैनिक सेनाले विद्रोह गरेको छ । रुसी रक्षा मन्त्रालय र सैन्य नेतृत्वलाई अपदस्थ गर्ने घोषणाका साथ मस्कोतर्फ अघि बढेको विद्रोही फौजले राष्ट्रपति भ्लादिमिर पुटिनको २२ वर्षे शासनमा सबैभन्दा ठूलो चुनौती खडा गरेको छ, यद्यपि शनिबार राति भने विद्रोही कमान्डरले मस्कोतर्फको यात्रा रोक्न आदेश दिएका छन् ।
0 Kommentare 0 Anteile 4KB Ansichten 0 Vorschau