إعلان مُمول
हरिसयनी एकादशीका दिन मृगस्थलीमा नेपाली सेनाको गुर्जु पल्टनले सलामी दिई सुरु हुने र वसन्तपुर हनुमानढोका को पीर पाटीमा १ महिना सम्म साधनामा रही जनै पूर्णिमाको एकादशीमा गोसाईंकुण्ड प्रस्तान गरी गोसाइकुण्डमा जनै पूर्णमा को दिन पूजा गरी दक्षिणकाली हुदै इन्दीरा एकादशीका दिन पिरपाटी हुँदै मृगस्थलीमा आएपछि नेपालीहरूको महान चाड दसैँ सुरु हुने पात्र देवताको यात्रा आज मृगस्थलीबाट बसन्तपुर प्रास्थान हुदैँ।

Pic. Thelaaley's
हरिसयनी एकादशीका दिन मृगस्थलीमा नेपाली सेनाको गुर्जु पल्टनले सलामी दिई सुरु हुने र वसन्तपुर हनुमानढोका को पीर पाटीमा १ महिना सम्म साधनामा रही जनै पूर्णिमाको एकादशीमा गोसाईंकुण्ड प्रस्तान गरी गोसाइकुण्डमा जनै पूर्णमा को दिन पूजा गरी दक्षिणकाली हुदै इन्दीरा एकादशीका दिन पिरपाटी हुँदै मृगस्थलीमा आएपछि नेपालीहरूको महान चाड दसैँ सुरु हुने पात्र देवताको यात्रा आज मृगस्थलीबाट बसन्तपुर प्रास्थान हुदैँ। Pic. Thelaaley's
Love
1
0 التعليقات 0 المشاركات 3كيلو بايت مشاهدة 0 معاينة