Patrocinado
#JhapaUpdates
मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेका बालककाे टाउकाेमा पानी जमेकाेले अवस्था गम्भीर रहेकाे बताइएकाे छ ।
पिजीदेखि कक्षा १ सम्म पढाइ हुने साे मन्टेश्वरीका सञ्चालक मनोज गुरुङ हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेकाे छ ।
#JhapaUpdates मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेका बालककाे टाउकाेमा पानी जमेकाेले अवस्था गम्भीर रहेकाे बताइएकाे छ । पिजीदेखि कक्षा १ सम्म पढाइ हुने साे मन्टेश्वरीका सञ्चालक मनोज गुरुङ हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेकाे छ ।
0 Comentários 0 Compartilhamentos 1156 Visualizações 0 Anterior
Patrocinado
Patrocinado