Commandité
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहँदा कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना देखाइएको छ।

त्यस्तै मंगलबार पाँचथर, इलाम, झापा, मोरङ, संखुवासभा, धनकुटा र आसपास भई बहने केही स-साना नदीहरूमा बहाव बढ्न सक्ने जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

उसले यी जिल्लाका केहीमा नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ।

आज ताप्लेजुङ, सुनसरी, ओखलढुंगा, उदयपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, बारा, पर्सा, रौतहत, गोरखा, कास्की, लमजुङ, बागलुङ, पर्वत, रूपन्देही, कपिलवस्तु, कञ्चनपुर, दार्चुला र आसपास भई बहने केही स–साना नदीहरूमा बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहँदा कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना देखाइएको छ। त्यस्तै मंगलबार पाँचथर, इलाम, झापा, मोरङ, संखुवासभा, धनकुटा र आसपास भई बहने केही स-साना नदीहरूमा बहाव बढ्न सक्ने जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। उसले यी जिल्लाका केहीमा नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ। आज ताप्लेजुङ, सुनसरी, ओखलढुंगा, उदयपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, बारा, पर्सा, रौतहत, गोरखा, कास्की, लमजुङ, बागलुङ, पर्वत, रूपन्देही, कपिलवस्तु, कञ्चनपुर, दार्चुला र आसपास भई बहने केही स–साना नदीहरूमा बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
WWW.SETOPATI.COM
आज यी जिल्ला भएर बग्ने नदीमा बढ्न सक्छ बहाव
मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहँदा कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना देखाइएको छ।
0 Commentaires 0 Parts 944 Vue 0 Aperçu