Sponsorluk
हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले मनसुन अवधिभरि सबै हेलिकप्टर कम्पनीलाई ‘माउन्टेन फ्लाइट’ गर्नमा रोक लगाएको छ ।

मङ्गलवार माउन्टेन फ्लाइट गरी फर्किने क्रममा मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेपछि प्राधिकरणले बर्सातको समयमा हेलिकप्टर यस्तो उडान गर्न नपाउने व्यवस्था गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

योसँगै प्राधिकरणले पुष्पवृष्टि गरी गर्ने उडान र सामान झुन्ड्याएर गरिने उडानमा पनि प्रतिबन्ध लगाएको छ। यी उडानमा आगामी सेप्टेम्बरसम्मका लागि प्रतिबन्ध लगाइएको छ ।
हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले मनसुन अवधिभरि सबै हेलिकप्टर कम्पनीलाई ‘माउन्टेन फ्लाइट’ गर्नमा रोक लगाएको छ । मङ्गलवार माउन्टेन फ्लाइट गरी फर्किने क्रममा मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेपछि प्राधिकरणले बर्सातको समयमा हेलिकप्टर यस्तो उडान गर्न नपाउने व्यवस्था गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए। योसँगै प्राधिकरणले पुष्पवृष्टि गरी गर्ने उडान र सामान झुन्ड्याएर गरिने उडानमा पनि प्रतिबन्ध लगाएको छ। यी उडानमा आगामी सेप्टेम्बरसम्मका लागि प्रतिबन्ध लगाइएको छ ।
LOKAANTAR.COM
मनसुन अवधिभर हेलिकप्टरले माउन्टेन फ्लाइट गर्न नपाउने
हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले मनसुन अवधिभरि सबै हेलिकप्टर कम्पनीलाई ‘माउन्टेन फ्लाइट’ गर्नमा रोक लगाएको छ । मङ्गलवार माउन्टेन फ्लाइट गरी फर्किने क्रममा मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेपछि प्राधिकरणले बर्सातको समयमा हेलिकप्टर यस्तो उडान गर्न नपाउने व्यवस्था गरेको प्राधिकरणका...
0 Yorumlar 0 hisse senetleri 843 Views 0 önizleme