Sponsorizzato
WWW.RATOPATI.COM
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई ‘शंकाकै’ भरमा विमानस्थलबाटै फर्काइँदै
काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई शंकाकै भरमा फर्काउने क्रम बढ्दै गएको भन्दै मेनपावर व्यवसायीले असन्तुष्टि पोखेका छन् । अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शंकाकै भरमा श्रमिकलाई फर्काउन थालेको उनीहरुको आरोप छ । वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने कागजात पेस गर्दा पनि अध्यागमन अधिकृतको ‘मुड’को भरमा उनीहरूलाई फर्काउन थालिएको व्यवसायी बताउँछन् । गएराति पौने ११ बजे सलाम एयरबाट वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका १०१ जना नेपाली श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले एकसाथ फर्काएको हो । त्यस्तै बिहीबार बिहान ६ बजे कुवेत एयरबाट जान लागेका १६ जनालाई समेत फर्काइएको छ । इन्डेक्स म्यानपावरबाट ४७...
0 Commenti 0 condivisioni 532 Views 0 Anteprima