Спонсоры
WWW.RATOPATI.COM
पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप जम्मा ७ सय जनाले मात्र पाउने !
काठमाडौँ । पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपीभी खोप सुरुवात तथा सञ्चालन कार्यनीति स्वीकृत गरिएको छ । एचपीभी खोप सञ्चालन स्वीकृतिलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले पदबहालीपछि गरिएको मुख्य कामको क्रियाकलापमा उल्लेख गरेका छन् । तर, पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप प्राप्तीका लागि मन्त्रालयको निर्देशनमा स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाले रणनीति सहितको प्रपोजल लेखन गरिरहेको शाखाले जनाएको छ । एचपीभी खोप क्याम्पियनका रूपमा १० देखि १४ वर्षसम्मका किशोरी र नियमित खोपको रूपमा १० वर्षका बालिकालाई दिइने गरी प्रपोजल तयार पार्ने कार्य भइरहेको खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए । बालबालिका लागि...
0 Комментарии 0 Поделились 531 Просмотры 0 предпросмотр