Commandité
KHABARHUB.COM
बलात्कारको आरोपमा दुईजना पक्राउ
काठमाडौँ– बर्दिया र उदयपुरमा गरी बलात्कारको आरोपमा दुईजना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाको राजापुर नगरपालिका–४ भिमापुर घर भई गेरुवा गाउँपालिका–५ लक्ष्मीपुरस्थित छोरीको घरमा बस्दै आएका ६६ वर्षीय रामफल थारूलाई प्रहरीले पक्राउ गरेको छ । थारूले ती बालिकालाई गत सोमबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पाताभारबाट […]
0 Commentaires 0 Parts 533 Vue 0 Aperçu