Sponsorluk
KHABARHUB.COM
मनसुनजन्य विपदमा काभ्रेका ३ हजार ७ सय घर उच्च जोखिममा
काभ्रे– काभ्रेपलाञ्चोकमा यस वर्षको ‘मनसुनजन्य विपद्’मा ३ हजार ७५७ घर उच्च जोखिममा परेका छन् । सबैभन्दा बढी मण्डनदेउपुर नगरपालिकाका बासिन्दा जोखिममा रहेको अनुगमन तथा निरीक्षणको तथ्याङ्कले देखाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाद्वारा प्रस्तुत विपद् तथा जोखिम वर्गीकरणमा जिल्लाका तीन हजार सात सय ५७ घर उच्च जोखिममा रहेको जानकारी […]
0 Yorumlar 0 hisse senetleri 570 Views 0 önizleme