Sponsor
WWW.RATOPATI.COM
ललिता निवास प्रकरण : चार जना आरोपितको सकियो बयान
काठमाडौँ । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ गरिएका ४ जनाको बयान पूरा भएको छ । बिहीबार सम्ममा ४ जनाको बयान सकिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले रातोपाटीलाई बताए । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीन बहादुर गुरुङ सहित १७ जनालाई ब्युरोले थुनामा राखेर अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार थुनामा रहेका मध्ये रमेश कुमार पोखरेल, घमान कुमार कार्की, बाबुराजा महर्जन र शिवजी भट्टराईको बयान पुरा भएको छ । रमेश कुमार पोखरेल समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख हुन् । पोखरेल असार १८ मा पक्राउ परेका थिए । घमान कुमारी कार्की नापी...
0 Commentarii 0 Distribuiri 495 Views 0 previzualizare