Sponsorluk
WWW.ONLINEKHABAR.COM
काठमाडौंमा यसरी मनाइयो भानु जयन्ती
२९ असार, काठमाडौं । २१०औं भानुजयन्तीको अवसरमा काठमाडौंमा प्रभातफेरीकाे आयोजना गरिएको छ । प्रज्ञा प्रतिष्ठानको परिसर कमलादीबाट सुरू भएको प्रभातफेरी दरबार हाईस्कुलसम्म पुगेर पुनः प्रतिष्ठानको परिसरमा आएको थियो । प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको प्रभातफेरीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री …
0 Yorumlar 0 hisse senetleri 513 Views 0 önizleme