Patrocinado
KHABARHUB.COM
कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन आज
काठमाडौँ– कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन हो । लगानीकर्ताले शुक्रबार कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार यस आईपीओ मा असार २८ गतेसम्ममा ८ लाख ५० हजार ६९१ जनाले ९१ लाख ७८ हजार १२० कित्ताका लागि आवेदन दिइसकेका छन् । यस कम्पनीले असार २६ गतेदेखि आइपीओ बिक्रीमा ल्याएको […]
0 Comentários 0 Compartilhamentos 522 Visualizações 0 Anterior