إعلان مُمول
BAAHRAKHARI.COM
नेकपा एसको सचिवालय बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज पनि बस्दै छ । हिजोबाट सुरु भएको बैठक आज पनि बस्दै छ । बैठक भोलि पनि बस्नेछ । कीर्तिपुरस्थित चम्पादेवीको पुष्पलाल स्मृति प्रतिष्ठानमा भएको हिजोको बैठकमा उपाध्यक्ष राजेन्द्र पाण्डेसहित बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केशवलाल श्रेष्ठ, जयन्ती राई, रामचन्द्र झाले आफ्नो धारणा...
0 التعليقات 0 المشاركات 486 مشاهدة 0 معاينة