Sponsor
WWW.RATOPATI.COM
नीति महाधिवेशनका लागि कांग्रेसले के-के गर्दैछ तयारी ?
काठमाडौं । नेपाली कांग्रेसले असोज पहिलो सातासम्म नीति महाधिवेशन गर्ने तयारी थालेको छ । साउन २ गतेका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नीति महाधिवेशन मुख्य एजेण्डा छ । नेतृत्व चयनका लागि १४ औं महाधिवेशन सम्पन्न भएको करिब दुई वर्षपछि कांग्रेस नीति महाधिवेशन गर्ने तयारीमा छ । महाधिवेशनताका नेताहरुले ६ महिनापछि नीति महाधिवेशन गर्ने घोषणा गरेका थिए । २०७८ मंसिरको अन्तिम साता भएको १४ औं महाधिवेशन केन्द्रीय कार्यसमिति चयनमा सीमित भएको थियो । संवैधानिक बाध्यताले च्यापेपछि नेतृत्व चयन गरेर महाधिवेशन सकिएको थियो । पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यताका कारण १४ औं महाधिवेशनमा कांग्रेसले नीतिमाथि बहस...
0 Reacties 0 aandelen 497 Views 0 voorbeeld