Sponsor
EKAGAJ.COM
जनकपुर-जयनगर रेल आजदेखि भंगहासम्म गुड्ने
जनकपुर- नेपालको एक मात्र जनकपुर–जयनगर रेल्वे सेवाले आफनो क्षेत्र विस्तार गरेको छ । जसअनुसार आजदेखि उक्त रेल आफ्नो क्षेत्र विस्तार गर्दै महोत्तरीको भंगहासम्म चल्ने भएको छ । जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा सञ्‍चालन हुन लागेको उक्त रेल सेवाको उदघाटन भौतिक पूर्वाधार...
0 Reacties 0 aandelen 475 Views 0 voorbeeld