Sponsor
WWW.SETOPATI.COM
आज कुनै पनि सरकारी भुक्तानी नहुने, चालु वर्षको खर्च १४ खर्ब २८ अर्ब पुग्यो
चालु आर्थिक वर्षको लागि आइतबार (आज) अन्तिम दिन हो। आइतबार भुक्तानी नहुने भएपछि शनिबार नै भुक्तानी दायित्व सकिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। शनिबार मात्रै प्रणालीबाट ९ अर्ब ७८ करोड ११ लाख रूपैयाँ भुक्तानी गरिएको छ।
0 Reacties 0 aandelen 485 Views 0 voorbeeld