Gesponsert
WWW.LOKAANTAR.COM
कास्कीमा लम्पी स्किनविरुद्ध खोप लगाउन थालियो
पशुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगविरुद्ध जिल्लामा धमाधम खोप कार्यक्रम सञ्चालन भएको छ । महामारी फैलिँदासम्म खोप खरिदका लागि बजेट अभावले काम शुरू नभएकामा असार अन्तिम सातादेखि पशुमा खोप लगाउन शुरू गरिएको हो । पोखरा महानगरपालिका र चार गाउँपालिका रहेको कास्कीमा सबै पालिकामा गरी हालसम्म १२ हजार आठ सय ५० गाई, भै...
0 Kommentare 0 Anteile 373 Ansichten 0 Vorschau