إعلان مُمول
WWW.RATOPATI.COM
कांग्रेस केन्द्रीय समिति बैठकका लागि १० एजेन्डा तय
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकको लागि १० वटा एजेण्डा तय गरेको छ । साेमबार पार्टी सभापति शेरबहादुर देउवाकाे निवास धुम्बाराहीमा बसेकाे शीर्ष नेताकाे बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेको हो । महामन्त्री विश्वप्रकाश शर्माले भने, "भोलि बस्ने केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेका छौँ। पार्टी र समसामयिक राजनीतिबारे घनिभूत छलफल हुन्छ ।" शर्माले पार्टीका केही विभाग थप गर्नुपर्ने र केही विभागको थप व्याख्या गर्नुपर्ने बताए । त्यसबारे पनि केन्द्रीय समितिमा छलफल हुने उनको भनाइ छ । महामन्त्री शर्माका अनुसार केन्द्रीय समिति बैठकमा अनुशासन समिति संयोजक आनन्द ढुंगानाले प्रतिवेदनसमेत...
0 التعليقات 0 المشاركات 272 مشاهدة 0 معاينة