Sponsor
BAAHRAKHARI.COM
कांग्रेसले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने !
काठमाडौं । नेपाली कांग्रेसले एक वर्षपश्चात् भोलिदेखि सुरू हुने केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेको छ ।पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा अहिले बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सो विषयमा छलफल गरेको पूर्वमहामन्त्री शशांक कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार सभापति शेरबहादुर देउवाले बैठक लाइभ गराउने कि भन्ने...
0 Reacties 0 aandelen 342 Views 0 voorbeeld