Sponsored
KHABARHUB.COM
नगरकोट सीमांकन समस्या समाधान गर्न समिति गठन
काभ्रे– काभ्रेपलाञ्चोक र भक्तपुरको सिमास्थलमा अवस्थित पर्यटकीय क्षेत्र नगरकोटमा बषौंदेखिको सीमांकन समस्या समाधानार्थ चार नगरका जनप्रतिनिधि सम्मिलित एक समिति गठन गरिएको छ । गठित समितिले अनुगमन निरीक्षण गरी एक महिनाभित्र सीमांकन समस्या समाधानका उपाय र विकल्पबारे प्रतिवेदन बुझाउने जनाइएको छ । नगरकोट काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र बनेपा नगरपालिका तथा भक्तपुरको चाँगुनारायण नगरपालिका र शङ्खरापुुर नपाको […]
0 Comments 0 Shares 384 Views 0 Reviews