Patrocinado
WWW.RATOPATI.COM
केन्द्रीय समितिमा प्रदेश सभापतिहरुको रोष : यस्तै हो भने प्रदेश संरचना खारेज गरौँ
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रदेश कार्यसमितिलाई ‘बाइपास’ गरिएको भन्दै प्रश्न उठेको छ । प्रदेश सभापतिहरुले प्रदेश कार्यसमितिलाई केन्द्रले ‘बाइपास’ गरेको भन्दै रोष प्रकट गरेका हुन् । महामन्त्री गगन थापाद्वारा प्रस्तुत प्रतिवेदनमा प्रदेशको भूमिका उल्लेख नभएको भन्दै मंगलबारको बैठकमा प्रदेश सभापतिहरुले प्रश्न उठाएका हुन् । बैठकको सुरुमा आफ्नो धारणा राख्दै गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रदेश कार्यसमितिलाई बेवास्ता गरिएको बताए । उनले केन्द्रले सिधै जिल्ला र पालिकालाई सम्पर्क गर्ने काम गरेकोमा आपत्ति जनाए । ‘प्रदेश पार्टीको एउटा महत्त्वपूर्ण अङ्ग हो । पार्टीको केन्द्रीय सभापतिपछि प्रदेश सभापतिको दोस्रो महत्त्व हुन्छ । त्यसलाई बलियो बनाउने कुरामा केन्द्रको ठूलो...
0 Comentários 0 Compartilhamentos 389 Visualizações 0 Anterior