Sponsorluk
SHILAPATRA.COM
प्रचण्डकाे सुशासन सल्लाहकार हुँ भन्दै ४५ लाख रुपैयाँ ठगी, दुई जना पक्राउ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको छ ।
0 Yorumlar 0 hisse senetleri 356 Views 0 önizleme