Sponsor
KHABARHUB.COM
हैजाको जोखिम, बच्ने उपाय र उपचार
यो वर्षाको समय हो। यो समयमा विशेषगरी प्राय ठाउँका पानीका मुहान फोहोर हुने र वर्षाको कारणले मुहानमा नै फोहोर जम्मा हुने गर्दछ त्यसैले फोहोर पानी पिउँदा शरीरमा विभिन्न प्रकारका रोग लाग्ने सम्भावना हुन्छ। यो समयमा सबैभन्दा धेरै लाग्ने रोग हैजा हो। हैजा खास गरेर भिब्रियो कलेरा ब्याक्टेरियाबाट लाग्ने रोग हो। दूषित पानीको प्रयोगले यो रोग […]
0 Reacties 0 aandelen 371 Views 0 voorbeeld