Sponsorizzato
WWW.NEPALVIEWS.COM
अचम्मको ठगी : २ तले भवनमा नक्कली सरकारी कार्यालय, पक्राउ परे नक्कली उपसचिव र शाखा अधिकृत
काठमाडौं। उखानै छ, ‘ठगका हजार दाउ !’ यस्तै देखिएको छ काठमाडौंमा। यहाँ बसेर ठगी धन्दा चलाउनेहरूले अनेक जुक्ति, बहाना र प्रविधि लगाएर आफ्ना गतिविधि दिन दुगुणा, रात चौगुणा बनाइरहेका प्रहरी तथ्यांकले औंल्याउँछ। यस्तै, सोमबार प्रहरीले अझै एउटा रोचक घटना सार्वजनिक गरेको छ। जुन तपाईंलाई अनौठो ठगीको घटना लाग्न सक्छ। नक्कली सरकारी कर्मचारी बनेर ठगिएको घटना […]
0 Commenti 0 condivisioni 369 Views 0 Anteprima