Sponsorizzato
BAAHRAKHARI.COM
वीरमा थपियो भीभीआईपी उपचार कक्ष, सेवामा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्रालय केन्द्रित रहेको बताएका छन् । वीर अस्पतालमा सञ्चालनमा आएको भीआईपी र भीभीआईपी उपचार कक्षको मंगलबार निरीक्षण गर्दै उनले स्वास्थ्य क्षेत्र सुधारमा लागिपरेको बताए ।स्वास्थ्य मन्त्री बस्नेतले भीआईपी र भीभीआईपीको जुनसुकै किसिमको उपचार पनि नेपालमै गर्न सकिन्छ भन्ने मान्यताका...
0 Commenti 0 condivisioni 307 Views 0 Anteprima