Gesponsert
LOKAANTAR.COM
मन्त्री मोदीको प्रतिबद्धता – किसानलाई मल र बिउ अभाव हुन दिँदैनौं
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले किसानलाई मल र बिउ अभाव हुन नदिने बताएका छन् । मोरङको लोहन्द्रा खोलामा निर्मित पुलको उद्‌घाटन गर्दै उनले गाउँलाई शहरसँग जोड्न यस्ता पुलबाट मद्दत पुग्ने उल्लेख गरे ।सरकारले किसानलाई मल र बिउका साथै सिँचाइको सुविधा उपलब्ध गराउन प्राथमिकताका साथ काम गरिरहेको मन्त्री...
0 Kommentare 0 Anteile 288 Ansichten 0 Vorschau