Patrocinados
WWW.RATOPATI.COM
सम्पर्कविहीन २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह, अन्यथा सेवाबाट हटाइने
काठमाडौँ । नेपाल प्रहरीले सम्पर्कविहीन रहेका २२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै गैरहाजिरी रहेका एकजना प्रहरी हवलदार, पाँच जना प्रहरी सहायक हवलदार र १६ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो। आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । ...
0 Commentarios 0 Acciones 338 Views 0 Vista previa