Προωθημένο
WWW.RATOPATI.COM
धरानमा डेंगुको सङ्क्रमण बढ्दो
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगुको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । धरानमा हालसम्म डेंगुको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगिसकेको छ । धरान उपमहानगरपालिका जनस्वास्थ्य अधिकृत उमेश मेहताले हालसम्म धरानमा ६ जनाको डेंगुकै कारण मृत्यु भएको बताए । तीमध्ये चार जनाको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । धरानमा वैशाख अन्तिमदेखि डेंगुको प्रकोप बढ्न थालेको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार अहिलेसम्म १९ सय ११ जनामा सङ्क्रमण देखिएको छ । धरान उपमहानगरपालिकाले डेंगु नियन्त्रणका लागि भन्दै ‘सर्च एण्ड डिस्ट्रोय’ अभियानलाई नै प्रभावकारी उपायको रूपमा लिएर काम अगाडि बढाइरहेको छ । धरान उपमहानगर...
0 Σχόλια 0 Μοιράστηκε 312 Views 0 Προεπισκόπηση