Gesponsert
BAAHRAKHARI.COM
यी जिल्लामा आज बाढीको जोखिम
काठमाडौं । विभिन्न प्रदेशमा भारी र मध्यम वर्षाको सम्भावना रहेकाले आज केही नदी तथा खोलामा आकस्मिक बहावको सम्भावना रहेको छ । दार्चुला बझाङ, बैतडी भएर बहने केही स–साना नदीहरूमा बहाव बढ्नसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । केही नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान छ । झापा, ताप्लेजुङ, संखुवासभा, भोजपुर,...
0 Kommentare 0 Anteile 331 Ansichten 0 Vorschau