Sponsorizzato
WWW.RATOPATI.COM
बागमती प्रदेश : भौतिक मन्त्रालय फुटाउन चाहन्छ कांग्रेस, माओवादी केन्द्रको अब्जेक्सन किन ?
मकवानपुर । बागमती प्रदेशका बिना विभागीय मन्त्रीको व्यवस्थापन गर्न मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई चुनौतीपूर्ण बनेको छ । सत्तारुढ दलहरु बीच सहमति जुट्न नसक्दा ६६ दिनदेखि नेपाली कांग्रेसका एक मन्त्रीले जिम्मेवारी पाउन सकेका छैनन् । गत जेठ ७ गते मन्त्री बनेका कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले हालसम्म पनि जिम्मेवारी पाउन सकेका छैनन् । बजेट अघि नै जिम्मेवारी दिने सहमति अनुसार मन्त्री बनेका चित्रकार अझैसम्म बिना विभागीय भूमिकामा छन् । बागमती प्रदेशमा ११ मन्त्रालय रहे पनि १२ मन्त्री छन् । अन्य मन्त्रीको जिम्मेवारी तोकिए पनि चित्रकारको जिम्मेवारी तोकिएको छैन । गत जेठ ७ मा मन्त्री नियुक्त भएका...
0 Commenti 0 condivisioni 318 Views 0 Anteprima