Sponsored
KHABARHUB.COM
राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन् । राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको समेत अवलोकन गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। सो अवसरमा राष्ट्रपति पौडेललाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गरेका थिए । सो अवसरमा राष्ट्रपति पौडेललाई पाटन […]
0 Comments 0 Shares 209 Views 0 Reviews