Sponsored
WWW.RATOPATI.COM
पदबहाली गर्न काठमाडौँबाट विराटनगर आउँदै हिक्मत कार्की, मुख्यमन्त्री कार्यालयका कर्मचारी अन्योलमा
विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले शुक्रबार पदबहाली गर्न काठमाडौँबाट विराटनगर आउँदै छन् । तर मुख्यमन्त्री कार्यालयका कर्मचारीहरू भने अन्योलमा परेका छन् । कार्कीलाई पदबहाली गर्ने कि उद्धव थापालाई नै गराउने भन्नेबारे अन्यौलता सिर्जना भएको मुख्यमन्त्री कार्यालयका कर्मचारीहरू बत्ताउँछन् । माननीय हिक्मत कार्कीको सचिवालयबाट गाडी एयरपोर्टमा पठाइदिनु भनेर पटक पकट फोन आइरहेको छ, एक कर्मचारीले आफ्नो नाम नभन्ने सर्तमा भने हामी अलमलमा परिरहेका छौँ । प्रमुख सचिव ज्यु छलफलका लागि प्रदेश प्रमुखकहाँ जानु भएको छ । प्रदेश प्रमुख कार्यालयका निमित सचिव नरेन्द्र कुमार श्रेष्ठले प्रदेश प्रमुखले तोक्ने प्रचलन रहेको बताए । कार्कीले भने काम चलाऊ आफू...
0 Comments 0 Shares 249 Views 0 Reviews