إعلان مُمول
WWW.SETOPATI.COM
८० कानुन एक साथ संशोधनको तयारी, पास गर्ने औपचारिकतामा सीमित हुँदै सांसदको भूमिका
‘सरकारले शिक्षासँग सम्बन्धित एकैपटक ल्याए भयो। व्यापारसँग सम्बन्धित एकैपटक ल्याए भयो’, परियारले भने, ‘तर यसरी फौजदारी देखि सारा कुरा ल्याउनु राम्रो हुँदैन। अझ सरकारले विधेयकमा ल्याएका कतिपय प्रावधान पनि त्रुटिपूर्ण छन्।’
0 التعليقات 0 المشاركات 254 مشاهدة 0 معاينة