Sponsor
WWW.SETOPATI.COM
तेब्बर बढ्यो बाघको संख्या, व्यवस्थापनमा चुनौती
सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको सङ्ख्या तीन सय ५५ पुगेको छ । नेपालले उक्त सम्मेलनमा बाघको सङ्ख्या दोब्बर बनाउन गरेको प्रतिबद्धताभन्दा बढी सङ्ख्याले बाघ बढाउन सफल भएको छ।
0 Commentarii 0 Distribuiri 299 Views 0 previzualizare