Patrocinados
https://www.ratopati.com/story/379616/result
https://www.ratopati.com/story/379616/result
WWW.RATOPATI.COM
कक्षा १२ को नतिजा : अंग्रेजी विषयमा किन देखियो कमजोर ?
काठमाडौँ । कक्षा १२ मा अङ्ग्रेजी विषयमा सबैभन्दा कमजोर नतिजा देखियो । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार सबैभन्दा बढी अङ्ग्रेजी विषयमा फेल भएको देखियो । नन ग्रेडेड (एनजी) आएका विद्यार्थीहरूमध्ये सबैभन्दा बढी अङ्ग्रेजी विषयमा रहेका छन् । अंग्रेजीमा मात्रै १ लाख ९ हजार ५२७ विद्यार्थीको एनजी आएको छ । यो एनजी आउने विद्यार्थीको ५९.८७ प्रतिशत र जम्मा परीक्षार्थीको २४.४० प्रतिशत हुन आउँछ । यो वर्षको परीक्षामा नियमित, आंशिक, ग्रेडबृद्धि र आंशिक गरेर ४ लाख ४८ हजार ८३७ विद्यार्थी परीक्षामा सम्मिलित भएका थिए । तीमध्ये १ लाख ८२ हजार ९२६ विद्यार्थीको नतिजा नन ग्रेडेड (एनजी) अर्थात फेल भए ।...
0 Commentarios 0 Acciones 510 Views 0 Vista previa