Προωθημένο
TECHPANA.COM
श्रंखलाबद्ध रुपमा फेसबुक अकाउन्ट ह्याक गरी रकम ठगी गर्ने ५ जना पक्राउ
काठमाडौं । फेसबुक आईडी ह्याक गरी पीडितका नजिकका व्यक्तिहरूसँग रकम ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जिल्लाका सिमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ, रोहन तामाङ र कास्कीकी शुभेच्छा गुरुङ रहेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार विभिन्न व्यक्तिले विभिन्न मितिमा कार्यालयमा आई आफ्नो फेसबुक आईडी ह्याक गरी आफन्तसँग रकम मागिरहेको भन्दै निवेदन दिएका थिए ।त्यसैको आधारमा अनुसन्धान गर्दै जाँदा कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले पाँचै जनालाई काठमाडौं बसपार्कस्थित रेसुंगा बुटवल गेस्ट हाउसको कोठ...
0 Σχόλια 0 Μοιράστηκε 410 Views 0 Προεπισκόπηση