Commandité
LOKAANTAR.COM
३ देशसँग हवाई सेवा सम्झौता हुँदै, ४३ देशसँग नेपालको सिधा उडानको पहुँच पुग्ने
सरकारले थप ३ वटा देशसँग हवाई सेवा सम्झौता (एएसए) गर्ने भएको छ ।नेपालले इन्डोनेसिया, रुवाण्डा र स्वीट्जरल्याण्डसँग हवाई सेवा सम्झौताको अन्तिम तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने नेपालबाट हुने सिधा उडानको पहुँच बढाउन थप ३ देशसँग हवाई सेवा सम्झौता गर्न लागिएको बताए । उ...
0 Commentaires 0 Parts 456 Vue 0 Aperçu