Patrocinados
WWW.NEPALPRESS.COM
काठमाडौंमा नक्कली नोट छाप्ने र कारोबार गर्ने एक जना पक्राउ
काठमाडौं । प्रहरीले नक्कली नोट छापेको आरोपमा दुई जनालाई नयाँ बानेश्वरबाट नियन्त्रणमा लिएको छ । प्रहरीले उदयपुरको कटारी नगरपालिका- ७ घर भई हाल नयाँ बानेश्वर बस्दै आएका २४ वर्षीय दिलीप राईलाई नक्कली नोटसहित पक्राउ गरेको हो । उनको साथबाट नेपाली एक हजार रुपैयाँको २१ र पाँच सय रुपैयाँको २१ थान नक्कली नोट बरामद भएको प्रहरीले […]
0 Commentarios 0 Acciones 458 Views 0 Vista previa