إعلان مُمول
ॐ लाई नेपाली शव्दकोष बाट हटाउन चाहने लाटो देशका गाँडा तन्नेरी नेपाली विज्ञ
ॐ लाई नेपाली शव्दकोष बाट हटाउन चाहने लाटो देशका गाँडा तन्नेरी नेपाली विज्ञ....Oxford English Dictionary लाई अङ्ग्रेजी शव्दकोष को झन्डै मानक मानिन्छ! यसमा नयाँ शव्द थपिंदै जान्छन् तर शव्द सितिमिति हटाइन्नँ बरु प्रयोगमा आउन बन्द भएका शव्द लाई प्रयोग हुन छोडेका/obsolete/archaic आदि भनेर संकेत गरिन्छ!....त्यही Oxford Dictionary मा समेत भएको ॐ शव्द जुन बहुसंख्यक नेपाली ले पूजापाठ मा प्रयोग गर्दछन्...
0 التعليقات 0 المشاركات 11كيلو بايت مشاهدة 0 معاينة