Sponsor
WWW.REPORTERSNEPAL.COM
‘प्रधानमन्त्रीको घडी र छोरीको ब्याग सांसद सुनील शर्माले किनेर दिएको हो ?’
काठमाडौं, २० असोज । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद लेखनाथ दाहाल (राजन) ले ज्ञानेन्द्र शाहलाई ‘राजा’ भन्नु संविधानमाथिको ठाडो चुनौती बताएका छन् ।‘यो मुलुकमा कोही राजा छैन, कोही रजौटा छैन । जनताबाट निर्वाचित प्रधानमन्त्री र राष्ट्रपति छन् । हाम्रो संविधानले राजालाई चिन्दैन र राजतन्त्रलाई पनि चिन्दैन । राजालाई व्यवस्थाले चिन्दैन । जनता, मुलुक […]
0 Commentarii 0 Distribuiri 1K Views 0 previzualizare