Sponsorizzato
क्रिश्चियन धर्ममा अन्धविश्वास एक चर्चा
लेखक: पेशल कुमार निरौला र निल कुमार क्षेत्री  भुमिका क्रिश्चियन धर्म नै संसारको सबै भन्दा ठुलो धर्म मानिन्छ । विश्वको एक तिहाइ जति जनसंख्या क्रिश्चियन छन् । यस लेखमा किश्चियन धर्मका मुख्य आधारहरुलाई वाइवलको प्रकाशमा हेरिएको छ । यस लेखको मुख्य तर्क के हो भने किश्चियन धर्मका मुल आधारः जिसस ईश्वरका पुत्र हुन्, ट्रिनिटिको विचार र मनुष्युको पाप जिससको रगतले पखालि दिन्छ भन्ने हुन् । यि विचारहरु...
Like
1
0 Commenti 0 condivisioni 11K Views 0 Anteprima