إعلان مُمول
संघले अदालतको निर्णयको सम्मान साथै, सु-शासन र सदाचार कायम गर्न नेपाल सरकारको सक्रियताको लागि धन्यवाद दिंदै
प्रेस वक्तव्य  सार्बजनिक मिडियाहरूबाट हालसालै प्राप्त जानकारी अनुसार ललिता निवास, बालुवाटार काठमाडौँमा संघको कार्यालय भवन समेत रहेको करिब २८४ रोपनी सबै जग्गा विशेष अदालतको मिति ०३ फाल्गुन २०८० को फैसलाले सरकारीकरण हुने गरी फैसला भएकोमा संघले अदालतको निर्णयको सम्मान साथै, सु-शासन र सदाचार कायम गर्न नेपाल सरकारको सक्रियताको लागि धन्यवाद दिंदै नेपालकै इतिहासमा उल्लेखित हुनसक्ने "ललिता निवास...
0 التعليقات 0 المشاركات 8كيلو بايت مشاهدة 0 معاينة