Sponsorluk
ठगीमा सबै समेटिदै

शक्ति बस्नेत संस्थापक, डीपी अर्याल उपाध्यक्ष र कवीन्द्र बुर्लाकोटी सदस्य रहेको सहकारीमा साढे ४ करोड बचत हिनामिनामा

https://ekantipur.com/news/2024/04/04/energy-minister-basnet-and-labor-minister-aryal-also-embezzled-savings-in-affiliated-cooperatives-03-30.html

रवि लामिछानेकी श्रीमती निकिता उपाध्यक्ष रहेको बेला बिनाधितो ५० लाख ऋण, महानगरको अनुसन्धान सुरु
https://ekantipur.com/news/2024/04/04/monitoring-of-the-metropolis-in-the-cooperative-where-the-home-minister-wife-is-the-vice-president-04-33.html
ठगीमा सबै समेटिदै शक्ति बस्नेत संस्थापक, डीपी अर्याल उपाध्यक्ष र कवीन्द्र बुर्लाकोटी सदस्य रहेको सहकारीमा साढे ४ करोड बचत हिनामिनामा https://ekantipur.com/news/2024/04/04/energy-minister-basnet-and-labor-minister-aryal-also-embezzled-savings-in-affiliated-cooperatives-03-30.html रवि लामिछानेकी श्रीमती निकिता उपाध्यक्ष रहेको बेला बिनाधितो ५० लाख ऋण, महानगरको अनुसन्धान सुरु https://ekantipur.com/news/2024/04/04/monitoring-of-the-metropolis-in-the-cooperative-where-the-home-minister-wife-is-the-vice-president-04-33.html
EKANTIPUR.COM
ऊर्जामन्त्री बस्नेत र श्रममन्त्री अर्याल आबद्ध सहकारीमा पनि बचत अपचलन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं श्रममन्त्री डोलप्रसाद (डीपी) अर्याल र पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी पनि सहकारीको बचत अपचलनमा मुछिएका छन् । काठमाडौंमा कार्यालय रहेको ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’ मा डेढ वर्षअघिसम्म अर्याल उपाध्यक्ष र बुर्लाकोटी सञ्चालक थिए, त्यही अवधिदेखि नै सहकारीले रकम फिर्ता नदिएको भन्दै पीडितले सरकार गुहारेका छन् ।
0 Yorumlar 0 hisse senetleri 10327 Views 0 önizleme
Sponsorluk
Sponsorluk