काठमाडौं, ४ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई कहिलेसम्म चोख्याउने ? भन्दै सरकारसँग प्रश्न गरेका छन् । विभिन्न सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नता पुष्टि भएको उल्लेख गर्दै शिवाकोटीले आरोपितलाई कहिलेसम्म सुनपानीले चोख्याउने भन्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेका छन् ।https://reportersnepal.com/2024/04/939802/
    
               0 Kommentare
            
               0 Anteile
            
                 2KB Ansichten
              
                0 Vorschau