Patrocinados
EKANTIPUR.COM
गुजरात शीर्षमा, वैभवको आगमन
जोस बटलरको अविजित ९७ रनप्रेरित गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गरेको छ । यो नतिजापछि ७ खेलमा पाँचौं विजय हात पार्दै गुजरात शीर्षस्थानमा उक्लिएको छ ।
0 Commentarios 0 Acciones 167 Views 0 Vista previa