Sponsored
?
?
EKANTIPUR.COM
प्रधानमन्त्रीको असहयोग र उपेक्षापछि शिक्षामन्त्रीको राजीनामा
शिक्षक आन्दोलनका माग सम्बोधन गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मतभेद बढेपछि शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । राजीनामापत्रमा स्वास्थ्य समस्या देखाए पनि प्रधानमन्त्री ओलीसँगको असन्तुष्टिका कारण उनी पद छोड्न बाध्य भएको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।
0 Comments 0 Shares 164 Views 0 Reviews