Sponsor
EKANTIPUR.COM
८८ वर्षमा अस्ताए पोप फ्रान्सिस
परम्परागत मान्यतालाई चुनौती दिँदै विश्वभरका क्याथोलिक चर्चको धारणा परिवर्तन गर्न सफल पोप फ्रान्सिसको सोमबार निधन भएको छ । रोमन क्याथोलिक चर्चको आध्यात्मिक नेताका रूपमा १२ वर्ष बिताएका पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको हो ।
0 Commentarii 0 Distribuiri 157 Views 0 previzualizare